आमा बन्न चाहन्छिन् काजोलकी बहिनी तनिषा

काठमाडौँ । बलिवुड अभिनेत्री तनिषा मुखर्जीले फिल्मदेखि रियालिटी शोसम्म काम गरेकी छिन् । हालै एक अन्तर्वार्तामा उनले आफ्नो व्यक्तिगत जीवनको बारेमा कुरा गरेकी छन् । वास्तवमा तनिषा आफ्नो आगामी फिल्म ‘लभ यु शंकर’ को कारण चर्चामा छिन् । यस फिल्ममा तनिषाले आमाको भूमिका निभाएकी छिन् । ४६ वर्षीया तनिशाले वास्तविक जीवनमा अहिलेसम्म विवाह गरेकी छैनन् … Continue reading आमा बन्न चाहन्छिन् काजोलकी बहिनी तनिषा